दफा ३०
यात्रीगुण्टा ढुवानीको लागि इन्कार गर्न सक्ने
दर्ता गरेको यात्रीगुण्टाको कुनै थानको प्याकिङ्ग त्रुटिपूर्ण भएको, राम्रोसँग प्याकिङ्ग नगरिएको वा क्षति भएको स्पष्ट देखिएमा बोर्डले त्यस्तो यात्रीगुण्टा ढुवानीका लागि इन्कार गर्न सक्नेछ।